चिघ्रनु

अ.क्रि. [सं. चित्कार > चिघ्र+नु]

  1. चिच्याउनु; च्याँठिनु; तर्सिएर रुनु; हिलिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)