चित
ना.
- उत्तानो।
- हरेस; हतोत्साह।
- विस्मय; आश्चर्य।
- जुवामा कौडाको मुख ठाडो वा उत्तानो हुने स्थिति वा अवस्था।
- अलपत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)