चितवन

ना. [सं. चित्रवन]

  1. नारायणी अञ्चलमा पर्ने एक जिल्ला; चितौन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)