चिताइ

ना. [√ चिताउ (+आइ)]

  1. चिताउने भाव, क्रिया वा प्रक्रिया।
  2. सरकारी वन-जङ्गल आदिको रखवारी, रेखदेख वा पालो-पहरा।
  3. खेतीपातीमा विशेष ध्यान पुर्‍याउने कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)