चिता
ना. [सं.]
- मुर्दा पोल्नका लागि बनाएको तीन खाप दाउराको टाँड; मुर्दा पोल्ने खलियो वा चौको; चितिका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)