चिताभूमि

ना. [सं.]

  1. मुर्दा जलाउने ठाउँ; चितास्थान; मसानघाट; दाहस्थान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)