चितारोहण
ना. [सं.]
- मृत पतिका साथ सती जान विधवा स्त्रीले चितामा चढ्ने काम; सती जाने काम।
- शवलाई जलाउन चितामा राख्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)