चितासाधन

ना. [सं.]

  1. मसानमा बसेर सिद्धिप्राप्तिका लागि गरिने मन्त्र-अनुष्ठान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)