चित्तज

ना.

  1. चित्त वा मनबाट उत्पन्न हुने विकार वा मनःस्थिति।
  2. कामदेव; अनङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)