चित्तज्ञ

वि.

  1. मनको कुरो जान्ने; मनको ज्ञाता।
  2. ईश्वर।
  3. आत्मज्ञानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)