चित्तल
ना. [सं. चित्तल]
- रातो शरीरमा सेता बाक्ला टीका हुने मृगका जातको जङ्गली पशु।
- एक माछोविशेष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. चित्तल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)