चित्तविक्षेप

ना. [सं.]

  1. मनको अस्थिरता; मनको उचाटपन; उच्चाटलाग्दो अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)