चित्र
ना. [सं.]
- तसबिर; फोटो; छापा; चित्रपट; प्रतिमा; छवि।
- चम्किने गहना।
- असाधारण छवि; तेजिलो वस्तु।
- आश्चर्य।
- एक प्रकारको कुष्ठ रोग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)