चित्रकला
ना.
- हातले चित्र कोर्ने कला; कागज, कपडा आदिमा सिसाकलम, रङ्ग आदिबाट बनाइएका रेखाका माध्यमले कुनै कुरो प्रस्तुत गर्ने कला; चित्रकृति; चित्रविद्या।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)