चित्रगुप्त

ना.

  1. यमराजकहाँ मानिसहरूका गुण-अवगुण, पाप-पुण्य आदिको रोकड लेख्ने देवता।
  2. चौध यममध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)