चित्रफित्ता

ना.

  1. विद्युत्-प्रकाशका सहायताले पर्दा आदिमा देखाइने चलचित्र, डकुमेन्टरी, स्लाइड, भी.डी.ओ. आदिका चित्राङ्कित फित्ता; फिल्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)