चित्रमय

वि.

  1. चित्रैचित्रले भरिएको; छापैछापा भएको; सचित्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)