चित्रमय लिपि
ना.
- विचारको अर्थबोध गराउन स्थूल रूपबाट चित्रात्मक सङ्केतद्वारा लेखिने एकाक्षरी परिवारको लिपि; सङ्केतात्मक लिपि (उदा. - चिनियाँ लिपि)।
- मिश्र देशका प्राचीन अभिलेखहरूमा अक्षरहरूको साटो प्रयोग गरिने चित्र; लिपिको सबैभन्दा प्राचीन रूप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)