चित्रावली

ना. [सं.]

  1. कुनै विचार, तथ्य, विषय आदिलाई प्रभावशाली र प्रामाणिक ढङ्गबाट व्यक्त वा प्रस्तुत गर्न दिइने चित्रहरूको क्रमिक शृङ्खला।
  2. चित्रैचित्रहरूको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)