चित्रिङ्ग/चित्रिङ्ङ

क्रि.वि. /ना. [अ.मू. चित्रिङ्+ ग/ङ]

  1. पातलो धातुको पाता, मुन्द्रा आदि भुईँमा बजारिँदा आवाज आउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)