चित्रे
वि. [चित्रो+ए]
- चित्रोको जस्तो बुनौट भएको (राडी, पाखी आदि)।
- राडीका दुइखाले (चित्रे र मान्द्रे) बुनोटमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [चित्रो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)