चित्रीकरण

ना. [सं.]

  1. विभिन्न रङले रँगाउने कार्य; चित्रित गर्ने क्रिया; सजाउने काम।
  2. आश्चर्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)