चित्रे मेसो
ना.
- चित्राको जस्तै बुनोट; बुनाइको सजिलो तरिका; बुनाइको मान्द्रेमेसोभन्दा भिन्न मेसो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)