चित्रो

ना.

  1. अन्नको भकारी बनाउन वा बार्न बाँस, निगालो आदिका मोटा-मसिना चोयाद्वारा सादा तरिकाले बुनेर तयार पारिएको मान्द्रोजस्तो ठुलो पातो; एक प्रकारको भकारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)