चित्लाँगे/चित्लाङे

वि. [चित्लाङ+ए]

  1. चितलाङमा हुने, पाइने वा बस्ने (मुला, आलु, मानिस इ.)।
  2. बर्खायाममा खेतमा हुने पिर्र] जातको एक झार; गाईतियारे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)