चिनाउनु

प्रे.क्रि.

  1. चिनारी गराउनु; परिचय गराउनु; पहिचान गराउनु।
  2. घर वा पर्खाल आदिका गाह्रो चिनाउनु वा चिन्न लगाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)