चिनाकठी/चिनाकाठी/चिनकट्ठी

ना. [चिह्न+काष्ठ]

  1. पुरानो चलनअनुसार घर, जग्गा आदि नाप्ने कामका निम्ति बनाइएको चौबिस अमल वा एक हातको काठको नापो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)