चिना

ना.

  1. दुबाका जस्ता लामा-लामा पात र बन्साका जस्ता झुप्पादार फूल हुने एक प्रकारको सानो झार।
  2. त्यसैका दाना वा फल; एक जातको कागुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)