चिना

ना. [सं. चिन्ह]

  1. ज्योतिषशास्त्रअनुसार मानिसको जन्मका समयको ग्रहनक्षत्रहरूको स्थिति र तिनीहरूको आपसी सम्बन्ध (जसको आधारमा मानिसको भाग्यको निर्णय गरिन्छ) बारे लेखिएको कुण्डली आदिसमेत भएको कागज; जन्मपत्रिका; जन्मकुण्डली; चिन्हा; टिप्पन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)