चिन्डे
ना. [सं. चिच्चिण्ड+ए]
- एउटै भेट्नामा छ-सातवटा लामा-लामा पात हुने, एक लेकाली वृक्ष; तरकारी वा अचारका रूपमा खाइने त्यसैका कलिला मुना।
- चिन्डा आकारको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. चिच्चिण्ड+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)