चिन्डो

ना. [सं. चिच्चिण्ड]

  1. माटाको भाँडोविशेष।
  2. लौका, फर्सी आदि झैँ लहरामा फल्ने, पेट फुकेको, घाँटी सानो भई लामो हुने, तुम्बाका जातको एक फल; डल्ले लौको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)