चिन्तनप्रधान

वि.

  1. गहिरोसँग सोचविचार गरिएको; मुख्य रूपमा चिन्तन भएको; चिन्तनको प्राधान्य भएको; चिन्तनलाई नै मुख्य मान्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)