चिन्तनमनन

ना.

  1. कुनै वस्तु; व्यक्ति वा कुराका सम्बन्धमा बारबार गम्भीरतासाथ सोच्ने-गुन्ने क्रिया; गहन चिन्तन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)