चिन्तनशील

वि.

  1. चिन्तन गर्ने; विचारशील; मननशील।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)