चिन्त्य

वि.

  1. विचारणीय; चिन्तनीय; सोच्न योग्य; जान्न वा थाहा पाउन योग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)