चिन्नु

स.क्रि. [सं. चिह्न]

  1. जान्नु वा थाहा पाउनु; परिचय पाउनु; पहिचान्नु।
  2. कसैको स्वभाव वा बानीबेहोरको जानकारी हुनु; आनीबानी थाहा पाउनु।
  3. को कस्तो रहेछ भनी पहिचान पाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)