चिन्नु

स.क्रि. [सं. चिति+नु]

  1. चाङ लगाउनु; गारो लगाउनु; निर्माण गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)