चिन्नु
स.क्रि. [सं. चिन्+नु]
- परिचय पाउनु; ठम्याउनु; जान्नु; पहिचान्नु।
- पारख गर्नु; निर्क्यौल गर्नु।
- अनुभवद्वारा थाहा पाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. चिन्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)