चिन्नु

स.क्रि. [सं. चिन्+नु]

  1. तह वा चाङ वा खात मिलाएर राख्नु।
  2. घर, पर्खाल आदिको गारो लगाउनु, चिन्नु वा बनाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)