चिपुल्लोचापुल्लो/चिल्लोचापुल्लो

ना. [चिप्लो-चाप्लो]

  1. चिल्लोचाल्लो; घिउ, तेल, बोसो आदिको मात्रा धेरै रहेको खानेकुरो वा वस्तु; चिप्लोचाप्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)