चिप्प
क्रि.वि. [अ.मू. चिप्+प]
- लेसिलो पदार्थ हात आदिमा लागेर टाँसिए झैँ; नउप्कने किसिमले टाँसिने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. चिप्+प]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)