चिप्लिनु

अ.क्रि.

  1. चिप्लो पदार्थमा परेर घस्रिनु।
  2. गल्ती गर्नु; बिरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)