चिप्ले

वि. [चिप्लो+ए]

  1. चिप्लो भएको (वस्तु आदि)।
  2. लोलोपोतो पार्ने; बेसारे; खुसामदी।
  3. खुसामद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)