चिप्लेटी

ना. [चिप्लो+एटी]

  1. केही भिरालो जग्गामा, फल्याक, धातुका वस्तु आदिमा चिप्लिएर मनोरञ्जन लिने, खास गरी बालकहरूको एक खेल।
  2. त्यस्तो खेल खेल्ने ठाउँ वा साधन।
  3. चिप्लेटी खेल्न हुने ढुङ्गो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)