चिप्ले किरो
ना.
- भुइँमा घस्रँदै हिँड्दा सेतो र्याल छोड्दै हिँड्ने, हाड नभएको, बर्खायाममा देखिने एक प्रसिद्ध किरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)