चिबिल्ले
वि.
- अपत्यारिलो किसिमका कुरा गर्ने; मनगढन्त कथा रचेर भन्ने; ढाँटी; कुरौटे।
- छुकछुके; चकचके।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)