चिबे/चिभे

ना.

  1. बिहानीपख कराउने, लामो पुच्छर हुने निक्खरा कालो रङको एक जातको चरो; झ्याँपी चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)