चिबे/चिभे नकटी

ना.

  1. धेरै पुरुषका बिचमा रहने वा पुरुषको सङ्गत बढी मन पराउने आइमाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)