चिम्टा

ना. [चेप्+टा]

  1. धातुका दुई पातला लामा टुक्रालाई चलाउन हुने गरी एक छेउमा जोडेर बनाइएको, आगो वा कुनै चिज झिक्ने, निकाल्ने वा टिप्ने दुईचोसे साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)