चिम्टाकाँटी

ना.

  1. स्वास्नीमानिसहरूको केश च्याप्ने चुच्चे चिम्टी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)